४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चितवनमा वाम गठबन्धनको मंसिर ५ गतेको सभा स्थगित, आज चुनावी कार्यक्रम नहुने

चितवन, मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनपछि चितवन क्षेत्र नं। ३ का प्रतिनिधिसभाका उम्मेदवार एवंम् वन मन्त्री विक्रम पाण्डेले आइतबारका लागि तय भएका सबै चुनावी कार्यक्रम स्थगित गर्नुभएको छ । उहाँले पूर्व प्रधानमन्त्री दाहालका छोराको आइतबार बिहान भएको निधनले आफू मर्माहित भएको बताउँदै आइतबारका लागि तय भएका…