४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पूर्व प्रधानमन्त्री सरिफ पत्नीको उपचार गराउन अनुमति माग्दै

पाकिस्तान, ८ मंसिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले बेलायतको अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने अनुमति विशेष अदालतसँग मागेका छन् । उनले पत्नीको उपचारमा जानका लागि आफूमाथिको भ्रष्टाचार आरोपको सुनुवाइमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका हुन् । सरिफकी पत्नी कुलसुमलाई क्यान्सर देखिएपछि केही समयदेखि बेलायतमा उपचार गराइरहेकी छन् । सरिफका…