६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने अडानबाट कांग्रेस सांसद पछि हटे

  काठमाडौं, भदौ १९ । भ्रष्टाचारको सजाय पाएका नेताले पनि चुनावमा उम्मेदवारी दिन पाउनु पर्ने मागबाट कांग्रेसका सांसद पछि हटेपछि संसदको राज्य व्यवस्था समितिमा प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी विधेयकमा सहमति जुटेको छ । विधेयकमाथि छलफल गर्न सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सहमति जुटेको हो । विधेयकको दफा १३ को उपदफा ‘ङ’…