१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

कोरोनाका कारण होटल ब्यावसायी मारमा, घरभाडामा ५० प्रतिशत छुट गर्न माग

बुटवल । नोबल कोरोना भाईरसको संक्रमणले विश्व समुदायलाई गम्भीर रुपमा प्रभावित गरिरहेको र यसको प्रभावले होटल तथा रेष्टुरेण्ट व्यवसायीको पेशा नै संकटमा पर्न गएकोले व्यवसायीहरुलाई घरभाडामा ५० प्रतिशत छुट दिन माग गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सोमवार बसेको विशेष बैठकले कोरोना भाईरसका कारण होटल व्यवसायी धरासायी भएको र यसको न्युनिकरण नहुदाँसम्म…