तनहुँ । तनहुँको ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज बन्दीपुर भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो । बन्दीपुरमा अहिले वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको…