२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

अस्पताल लैजाँदा लैजाँदै बिते कोरोना संक्रमित नायव सुब्बा

दाङ । दाङमा कोरोना भाइरसबाट एक निजामती कर्मचारीको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दूधरास ५३ वर्षीय हिराबहादुर डाँगीको बिहीबार राति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनी जिल्ला मालपोत कार्यालय घोराहीमा नायव सुब्बा थिए । डाँगी घोराहीमा डेरामा बस्दै आएका थिए । कोरोना संक्रमण पुष्टि भएपछि उनी डेरामै आइसोलेसनमा बस्दै आएका…