१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

सरकारले भोलिदेखि अस्ट्राजेनिका खोप दिने, क-कसले लगाउन पाउँछन् ?

काठमाण्डौँ । सरकारले सोमबारदेखि अस्ट्राजेनिका खोप दिने भएको छ।विशेषगरी पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जानकारी दिएको छ दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिकाको खोप दिन लागिएको हो।…