७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

१६ हजार नमुना परीक्षण गर्दा १७ सय कोभिड संक्रमित थपिए, सातजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १७६० जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् । कूल १६ हजार ८४४ नमुना परीक्षण १२ हजार ५२४ पीसीआर र ४३२० एन्टीजेन गर्दा ती संक्रमित थपिएका हुन् । बुधबार १२२० जना निको भएका छन् भने ७ जनाको…