५ पुस २०८१, शुक्रबार | Fri Dec 20 2024

विराटनगरबाट ४० जना कोरोना जितेर डिस्चार्ज

मोरङ ।मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसन उपचार केन्द्रबाट बिहीबार ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।उनीहरुलाई प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, नगरपालिका प्रमुख शिव ढकाल लगायतले पुष्प गुच्छासहित विदा गरेका थिए। डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन्।सो क्रममा मन्त्री…