७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

गण्डकी प्रदेशः कोरोना संक्रमितको संख्या ४३८ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ । शनिवार ७ जिल्लामा थप ५८ जना संक्रमण पुष्टि भएसँगै थपिएसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ४३८ पुगेको हो । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक महिला, एक…