२१ पुस २०८१, आइतबार | Sun Jan 5 2025

कोरोना संक्रमित मन्त्रीले गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेका थिए

काठमाडौं ।बुधबार कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ। काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्री यादव यही आइतवार जनकपुर फर्किएपछि बुधबार साँझ आएको रिपोर्टमा कोरोना संक्रमण…