२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

नयाँ दिल्ली । महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा मृत्यु हुनेको संख्या ५० हजार ९२१ पुगेको हो। गत २४ घण्टामा ९४१ जनाले ज्यान गुमाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यस्तै गत २४ घण्टामा करिब ५८ हजार नयाँ संक्रमित थपिएका छन्। यससँगै सबभन्दा…