२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

कपिलवस्तु राजमो बुद्धभुमिको भेला

माधब भाट क्षेत्री, कपिलवस्तु, २८ साउन । राष्ट्रिय जनमोर्चा बुद्धभूमि नगर समितिको दोश्रो नगर भेला सम्पन्न भएको छ । भेलाले लक्ष्मी नारायाण खनालको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय जनमोर्चा बुद्धभूमि नगर समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा नर बहादुर घर्ति मगर, सचिवमा माधब प्रसाद पौडेल, कोषाध्यक्षमा मित्रलाल घिमिरे, सह—सचिवमा गोविन्द बुढाथोकी रहनुभएको छ । त्यस्तै…