३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

लुम्बिनि ट्रेक्टर कर्मचारी सघंमा राजेन्द्र अर्याल

जितपुर (कपिलवस्तु), ४ भदौ । ट्रेक्टरसंग आवद्ध भई काम गर्ने कर्मचारी तथा ब्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्नका लागि लुम्बिनि ट्रेक्टर कर्मचारी सघं गठन भएको छ । कपिलवस्तुको बाणगंगा चार नम्बर जितपुरमा एक कार्यक्रमको आयोजना गरी राजेन्द्र अर्यालको संयोजकत्वमा ७ सदस्यिय नयाँ कार्य समिति गठन भएको हो । जसको उपसंयोजकमा रामु घिमिरे, सदस्यहरुमा मनीराम चौधरी, भुपाल…