२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

कपिलवस्तुमा झण्डै ३२ हजारले नामावलीमा नाम दर्ता गराए

दिपक अनुरागी, कपिलवस्तु, ४ भाद्र । साउन १ गते देखि शुरु भएको फोटो सहितको मतदाता नामवली संकलनमा कपिलवस्तुमा उल्लेख्य रुपले नाम दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानहरी घिमिरेका अनुसार शुक्रबार सम्म जिल्लामा ३१ हजार ६ सय २५ जनाले नामदर्ता गराएका छन् । यद्यपि शनिबार पनि नाम दर्ता भएपनि कार्यालयमा एकिन तथ्याङ…