३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कोरियामा रहेका युवाहरुद्धारा बाढीपिडितलाई सहयोग

अशोक पौडेल, कपिलवस्तु, ८ भदौ । कपिलवस्तुको शिवराज नगरपालिका वडा २ बालापुर क्षेत्रबाट कोरीयामा रहेका युवाहरुले बाढीपिडितहरु राहात बितरण गरेका छन । कोरीयामा रहेका बालापुर क्षेत्रका १६ जना युवाहरुले रु ७५ हजार उठाई बाढिपिडितहरुलाई राहात प्रदान गरेका हुन । कोरीयाबाट पठाएको उक्त रकम सहित इबुल टेकु शाखा, बाणगंगा यातायात ब्यवसायी समितिका कर्मचारी र बालापुर तथा…