२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

अन्तर्रा्ष्ट्रिय बालिका दिवसको अवसरमा कपिलवस्तुमा विविध कार्यक्रम

दिपेन्द्र कार्की असोज २५ । अन्तर्रा्ष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । यस वर्षको बालिका दिवस विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाहरुले सामना गर्नुपर्ने चुनौती तथा अवसर पहिचान र त्यस तर्फ ध्यानाकर्षणको सुरुवातको रुपमा मनाईएको छ । अन्तर्रा्ष्ट्रिय बालिका दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघ…