२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

कपिलवस्तु कारागारकी जेलर पुनको हृदयघातको कारण मृत्यु

कपिलवस्तु, २९ असोज । कपिलवस्तु कारागारकी जेलर रेखा पुनको मृत्यु भएको छ । हृदयघातका कारण ५० बर्षको उमेरमा पुनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । रक्तचाप कम भएपछि पुनको मुख र नाकबाट रगत आएको थियो । रगत आएपछि अचेत भएकी पुनको उपचारका लागि मेडिकल कलेज भैरहवा लगिएको थियो । उपचारको क्रममा शुक्रबार राती जेलर…