२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

स्कारपियो जीप दुर्घटना हुँदा चालकको मृत्यु

मायादेवी अनलाइन, कपिलवस्तु कार्तिक १ । कपिलवस्तुको शिवराज नपा ५ खैरीमा बुधबार दिउँसो स्कारपियो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पश्चिमवाट पुर्व आउँदै गरेको वा १५ च १३१२ नम्वरको स्कारपियो जीप अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । दुर्घटनावाट स्कारपियो चालक दाङ घोराई उप महानगरपालिका ५ वस्ने ३७ वर्षका कुस कुमार न्यौपानेको उपचारको…