२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

लुम्बिनीमा उद्योगी व्यवसायीलाई तालिम

हरी अधिकारी, कपिलवस्तु, ७ कार्तिक । बेटर व्रिक नेपाल परियोजना अन्तर्रगत तीन ओटा जिल्लाका उद्योगी व्यवसायीलाई तीन दिने तालिम सोमबारदेखि लुम्बिनीमा सञ्चालन गरिएको छ । लुम्बिनीमा सञ्चालित तालिममा कपिलवस्तु, रुपन्देही र नवलपरासीका २८ जना उद्योगी व्यवसायीको सहभागीता रहेको कार्यक्रम संयोजक दुर्गा अर्यालले जानकारी दिनुभयो । तालिमको उद्घाटन गर्दै बुद्धभुमि नगरपालीका मेयर केशव कुमार श्रेष्ठले बाल…