२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

कपिलवस्तुमा खसी चोर पक्राउ

सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), १२ कार्तिक । कपिलवस्तुको चन्द्रौटामा खसी चोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका ९, इमिलिया बस्ने श्याम जैसवाल रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाको गस्ती टोलीले शनिबार विहान पौने ४ बजेको समयमा शिवराज नगरपालिका ५, खैरीस्थित महेन्द्र राजमार्गबाट नियन्त्रणमा लिएको हो । एकाबिहानै खसी लिएर गाडीको प्रतिक्षा…