२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

खुला दिसामुक्तमा वडा अध्यक्ष नै बाधक, घरमा छैन शौचालय !

मायादेवी अनलाइन, पश्चिम व्यूरो, १५ कार्तिक । कृष्णनगर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष छेदी यादव एका विहानै उठ्छन । चाहे मुसलधारे पानी परोस, चाहे पुस माघको सित लहर चलोस उनको एका विहानै उठ्ने दैनिकी बनेको छ । गाउँका अरु मस्त निन्द्रामा हुँदा उनले घर नजिकैको खेतमा शौच गर्नुपर्छ । किनकि निर्वाचित वडा अध्यक्ष…