२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

दोस्रो पटक दीप कुमार र बलदेव भिड्दै

मायादेवी अनलाइन, कपिलवस्तु, १६ कार्तिक । दोस्रो संविधानसभा चुनावमा भिडेका कांग्रेस नेता दीप कुमार उपाध्याय र माओबादी केन्द्रका नेता चन्द्रप्रकाश खनाल ‘बदलेव’ विच यसपालि पनि कडा टक्कर हुने भएको छ । प्रनिनिधिसभा सदस्य पदको लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट दुवै नेताले विहिबार मनोनयन दर्ता गराउँदै छन । भारतका लागि नेपाली राजदुतबाट राजीनामा दिएर…