२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

देशको मुहार फेर्न बामपंथीलाई भोट दिनुस : नेता विष्णु पंथी

मायादेवी अनलाइन, कपिलवस्तु, २२ कार्तिक । कृषिको आधुनिकिकरण र बढ्दो बेरोजगारी अन्त्यको लागि बामपंथी गठबन्धनको जीत अनिवार्य भएको प्रतिनिधिसभा १ का प्रदेशसभा ‘१’ का उम्मेदवार विष्णु पंथीले बताउनुभएको छ । देशमा राजनीतिक परिर्वतन भएपनि आर्थिक परिवर्तन नभएको जिकिर गर्दै नेता पंथीले आर्थिक परिवर्तनको लागि बामगठबन्धन बनेको स्पष्ट पार्नुभयो । कांग्रेसले बामपंथीको जितभए लोकतन्त्र धरासयी हुन्छ…