३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मलखाद सहज आपुर्तीको माग गर्दै कांगे्रस कपिलवस्तुले बुझायो ज्ञापनपत्र

मायादेवी अनलाइन, कपिलवस्तु । कृषि मन्त्रीको गृह जिल्ला कपिलवस्तु भएपनि खेती गर्ने समयमा मलखाद किसानहले पाउन नसकेको भन्दै नेपाली कागे्रंस कपिलवस्तुले मलखादको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । जिल्लामा मलको वितरण गर्ने निकाय कृषि साम्रगी कम्पनी लिमिटेडलाई पटक पटक किसानहरुको माग बमोजिम मलखादको वितरण गर्न आग्रह गर्दा समेत लिमिटेडले मागको सुनुवाई नगरेको…