मायादेवी अनलाइन, जितपुर । कपिलवस्तु सहित १३ वटा जिल्लामा आज (शनिबार) बाट हात्तिपाइले रोग विरुद्धको औषधि सेवन अभियाना सुरु भएको छ । वाणगंगा नगरपालिकामा पनि हात्तिपाइले रोग विरुद्ध आम औषधि सेवन कार्यक्रम आज (शनिबार) बाट सुरु भएको हो । वाणगंगाको वडा नम्बर २ मा प्रदेश सांसद विष्णु पन्थी, नगर प्रमुख मंगलप्रसाद थारु, उपप्रमुख चक्र अर्यालले…