१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन



काठमाण्डाै ।

औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई वटा औषधि तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।

‘पिलपान ४० एमजी’  र  ‘एसीटप ४० एमजी’ नामक दुवै औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । विभागले यो ब्याचका औषधिहरूको सिफारिश, बिक्री/वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२ सोमबार ००:००  १० : ३९ बजे