१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

पौडी खेल्ने क्रममा रुपन्देहीको दानव नदीमा ३ जना बालक बेपत्ता



काठमाण्डौ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा त्यही ठाउँका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । आज दिउँसो पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल खटिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२ सोमबार ००:००  ४ : ३८ बजे