२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

आइतबार सार्वजनिक बिदा



काठमाडौँ ।

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदादिने निर्णय भएको जानकारी दिएको हो ।

प्रकाशित मिति : २१ चैत्र २०८१ शुक्रबार ००:००  ५ : ४४ बजे