१८ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025

प्रदर्शनकारीको समूह पुगेपछि माओवादी कार्यालयमा प्रहरी तैनाथ



काठमाडौं ।
नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ गरिएको छ ।

राजावादी समूहका प्रदर्शनकारीहरू उग्र बन्दै कार्यालय अगाडि आगजनी र तोडफोडमा उत्रिएपछि अहिले प्रहरी तैनाथ गरिएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८१ शुक्रबार ००:००  ५ : १४ बजे