२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

काठमाडौंको गोकर्णेश्वरमा एक पुरूष मृत भेटिए



काठमाडौं ।

काठमाडौंको गोकर्णेश्‍वरमा एक पुरूष मृत भेटिएका छन्।

विहीबार बिहान गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण माइती नेपालस्थित प्रतिक्षालयमा एक पुरूष मृत भेटिएको प्रहरीले जनाएको छ।

अन्दाजी ५० वर्षका देखिने मृतकको नाम र वतन खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ कार्तिक २०८१ बिहिबार ००:००  १२ : २७ बजे