१३ आश्विन २०८१, आइतबार | Sun Sep 29 2024

सुस्ताका २ सयभन्दा बढी घर डुबानमा



बुटवल ।

बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ताका २ सयभन्दा बढी घर डुबानमा परेका छन्।

शनिबार बेलुकासम्म नारायणी पारीको सुस्ता वडा नम्बर ५ का २ सयभन्दा घर डुबानमा परेको स्थानीय मुन्सिकुमार हरिजनले जानकारी दिए।

आइतबार बिहान वर्षा केहि कम भएपछि शसस्त्र प्रहरी र स्थानीयले डुबानबाट भएको क्षतिको विवरण संकलन गरिरहेका छन्।

प्रकाशित मिति : १३ आश्विन २०८१ आइतबार ००:००  ९ : १५ बजे