२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

भोलि सबै वडाका अधिबेशन गर्दै एमाले बाणगङ्गा



मायादेवी अनलाइन, बाणगङ्गा ।

नेकपा (एमाले) बाणगङ्गा नगर कमिटीले शनिबार (भोलि) सबै वडा कमिटीको अधिबेशन गर्दै छ ।

शनिबार नगरका ११ वटै वडा कमिटीको वडा अधिबेशन हुन लागेको पार्टीका नगर अध्यक्ष सोमनाथ अर्यालले जानकारी दिए ।

अधिबेशनको सबै तयारी पुरा भएको उनले जनाए ।

प्रकाशित मिति : २८ भाद्र २०८१ शुक्रबार ००:००  ८ : १८ बजे