२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

अर्घाखाँचीको शीतगंगामा जिप दुर्घटना



काठमाडौँ ।
अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । शीतगंगा नगरपालिका–१२ मा लु।१ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह राठौरले रातोपाटीलाई बताए ।

दुर्घटना परेर घाइते भएका १ जनाको अवस्था गम्भीर छ । अन्य घाइतेहरूको अवस्था मध्यम रहेको डीएसपी राठौरले बताए । छत्रदेव देखी बुटवल जाँदै गरेको जिपमा १० जना सवार थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१ बुधबार ००:००  ११ : ३६ बजे