४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पोखरामा रवि लामिछानेलाई कालोझण्डा



पोखरा ।

सहकारी पीडितहरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् । सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् ।

लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन्

प्रकाशित मिति : २५ भाद्र २०८१ मंगलबार ००:००  १ : ५२ बजे