३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

एमाले बाणगंगा नगर अध्यक्षमा अर्याल निर्वाचित



जितपुर ।

नेकपा एमाले बाणगंगा नगर अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका छन् ।

प्रतिद्वन्दी मदन शाहीलाई पराजित गर्दै नगर अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका हुन् । केहि समयअघि सकिएको मतगणनाको नतिजामा १४६ मतसहित अर्याल निर्वाचित भएका हुन् । शाहीको पक्षमा जम्मा ५४ मत मात्र खसेको बताइएको छ ।
यस्तै उपाध्यक्षमा भिम बहादुर थापा निर्वाचित भएका छन् । उनले १ सय ४६ मत प्रप्त गरे उनका प्रतिद्धन्दी बाबुराम अर्यालले ५० मत प्राप्त गरे ।

प्रकाशित मिति : ८ भाद्र २०८१ शनिबार ००:००  २ : ४४ बजे