३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

माओवादीको परामर्श बैठक जारी



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।

शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आआफ्ना विचार व्यक्त गरिरहेका छन्। बैठक आज सम्पन्न हुनेछ।

प्रकाशित मिति : ८ भाद्र २०८१ शनिबार ००:००  २ : २९ बजे