२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मुख्यमन्त्री गुमाएका लीला गिरीको प्रतिक्रियाः एमाले संसदीय मूल्यमान्यता विपरीत गयो



काठमाडौं ।

नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेपछि दलका नेता लिला गिरीले असन्तुष्टि जनाएका छन् । उनले यो निर्णय संसदीय मूल्यमान्यता विपरीत भएको टिप्पणी गरे ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्नबाट अन्तिम समयमा रोकिएका एमाले संसदीय दल नेता लीला गिरीसँग अनलाइनखबरले संवाद गरेको थियो ।

उनले पार्टी संसदीय मूल्य मान्यता विपरीत जाँदा इमान्दार कार्यकर्ता अन्यायमा परेको क्षोभ प्रकट गरे ।

प्रकाशित मिति : ७ श्रावण २०८१ सोमबार ००:००  १ : १४ बजे