११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

डडेल्धुरामा देउवा २३९ मतसहित अगाडि, सागर ढकाललाई ९७ मत



डडेल्धुरा ।

डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिनुभएको छ ।

५ सय मत गन्दा देउवाले २३९ मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ । उहाँलाई कांग्रेस वीपीका कर्ण मल्लले १४१ मतसहित पछ्याइ रहनुभएको छ । स्वतन्त्र उम्मेदवार सागर ढकाल ९७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ५ : ३३ बजे