७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

डडेल्धुरामा देउवाले पाए ४८ मत, सागर ढकाललाई १७



धनगढी ।
डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

एक सय मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत पाएर अग्रता लिएका छन्।

यस्तै कांग्रेस बिपी का कर्ण मल्लले ४२ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत पाएका छन्।

मतगणना जारी छ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ५ : ०७ बजे