काठमाडौं ।
भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् ।
अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २२२८ र एमालेका बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।
थप विवरण केही बेरपछि
५ मंसिर २०७९ सोमबार ००:००
काठमाडौं ।
भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् ।
अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २२२८ र एमालेका बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।
थप विवरण केही बेरपछि
प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:०० ७ : १९ बजे
प्रतिक्रिया