७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

रामकुमारी झाँक्रीले गरिन् मतदान



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन्। सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गुल्मी क्षेत्र २ की उमेदवार झाँक्रीले गुल्मीको मदाने ४ म्यालपोखरीको महेपोखरी माविबाट मतदान गरेकी हुन्। 

आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पल्ट मतदान गरेको उनले बताइन् । यहाँ एमालेका गोकर्ण विष्ट झाँक्रीसँगको चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ८ : ५१ बजे