११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

माइतीघरमा संविधान जलाउन खोज्नेहरु पक्राउ



काठमाडौं ।

संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७९ सोमबार ००:००  २ : २४ बजे