११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

राष्ट्रपतिद्वारा संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित



काठमाडौँ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयमार्फत आज सार्वजनिक भएको छ । महानुभावहरु ९९८ जनालाई मानपदवी अलङ्कार र पदकद्धारा विभूषित गर्ने घोषणा भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९ सोमबार ००:००  ७ : ०५ बजे