काठमाडौं ।
प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सुरु भएको छ ।
आइतबार ढिलो गरी समितिमा पुगेका जबराले तेस्रो दिन बयान दिन लागेका हुन् । ४३ वटा प्रश्न तयार पारेको समितिले यसअघिका दुईवटा बैठकमा जबरासँग ६ वटा प्रश्न सोधेको छ ।
प्रतिक्रिया