७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

नागरिकता विधेयक बहुमतले पारित



काठमाण्डौ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको नागरिकता विधेयक जस्ताको तस्तै बहुमतले पारित भएको छ । विधेयक पारित गर्नका लागि मतदान भएको थियो ।

संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षमा ६० जनाले मतदान गरेका छन् । मत दिन्न भन्नेमा कसैले पनि मतदान गरेनन् ।

प्रकाशित मिति : २ भाद्र २०७९ बिहिबार ००:००  ७ : ०५ बजे