६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

बाँकेको राप्ती नदीले सतर्कता तह नाघ्यो, उच्च सावधानी अपनाउन आग्रह



बाँके ।

बाँकेको राप्ती नदीले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको जनाएको हो ।

महाशाखाले आज दिउँसो १२ : ५० बजे एसएमएसमार्फत नदी बहाव अझै बढिरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७९ शनिबार ००:००  १ : २७ बजे