मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुलाई सांस्कृतिक राजधानीका रुपमा बिकास गर्न सम्भाब्यता अध्ययन गरिने भएको छ । बुधबार लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले कपिलवस्तुलाई सांस्कृतिक राजधानीका रुपमा बिकास गर्न सम्भाब्यता अध्ययन गरिने बताउनुभयो ।
प्रतिक्रिया