मायादेवी अनलाइन, जितपुर ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कृषि एम्बुलेन्स संचालन गरिने भएको छ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै प्रदेशका हरेक जिल्लामा कृषि एम्बुलेन्स संचालन आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बताउनुभयो ।
प्रतिक्रिया