९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा प्रदेश स्तरीय आवासिय बालग्राम निर्माण हुने, २ करोड बिनियोजन



मायादेवी अनलाइन, जितपुर ।

लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा प्रदेश स्तरीय आवासिय बालग्राम निर्माण हुने भएको छ । प्रदेशमा रहेका सहाराविहिन बालबालिकाको लागि कपिलवस्तुमा बालग्राम निर्माण गर्न २ करोड बिनियोजन गरिएको आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बताउनुभयो ।

लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले कपिलवस्तुमा प्रदेश स्तरीय आवासिय बालग्राम निर्माण हुने बताउनुभयो ।

प्रकाशित मिति : १ असार २०७९ बुधबार ००:००  ६ : १० बजे